कानुनमन्त्री गौतमद्वारा बिक्रम बाबा मन्दिरमा पूजाआराधना

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम चितवन राष्ट्रिय निकुञ्ज भित्रको कसरा क्षेत्रमा अवस्थित बिक्रम बाबा मन्दिरको दर्शनका साथै पूजाआराधना गरेकी छन् ।  मन्त्री गौतमले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्ने निकुञ्जभित्र रहेको बिक्रम बाबा मन्दिरको दर्शनका साथै पूजाआराधना गरेकी हुन्। मन्त्री गौतमले विक्रमबाबा मेलामा सहभागी भई सालको रूखको फेदमा पूजा–अर्चना गरेकी थिइन्भने प्रकृति–पूजासँग […]