बायर्नले जित्यो बुन्डेसलिगाको उपाधि

७  वैशाख, काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा स्टटगार्टलाई ४–२ ले पराजित गर्दै ३५औं उपाधि जितेको हो । आलियान्ज एरिनामा भएको खेलमा सुरुआतमा स्टुटगार्टले २१औं मिनेटमा क्रिस फ्युरिखको गोलबाट …