एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू ठप्प

सरकारले विदेशबाट आयात हुने सामानमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लगाउन अनिवार्य गरेपछि भन्सार कार्यालयहरूको काम प्रभावित भएको हो ।