न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले साँचो देशभक्तिले राष्ट्रका आदर्शहरूका साथै उसका त्रुटिहरूलाई पनि दृढतापूर्वक सामना गर्नुपर्ने तर्क गरेका छन् । अमेरिकाको २५०औं स्थापना दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक भाषण दिँदै उनले उक्त विचार व्यक्त गरेका हुन। राष्ट्रपति डोनाल्ड ट्रम्पले माउन्ट रसमोरमा गर्न लागेको सम्बोधनको विपरीत धार प्रस्तुत गर्ने उद्देश्य राखिएको मेयर माम्दानीको यो भाषण प्रतीकहरूले भरिएको […]