होल्डिङ सेन्टरमा सुकुमवासीका धर्धरी आँसु

२३ असार, भक्तपुर । ‘क्यान्टिनमा भात बन्द गरेपछि यिनीहरू आफैं यहाँबाट निस्किन्छन् भनेका रहेछन् । सरकारले हामीलाई बाटोमा छाडेको जनावर जत्ति पनि व्यवहार गरेन ।’ भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरकी सविना कार्कीको भनाइ हो यो । सरकारले …