नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी कागज कारखाना अहिले जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द भएको डेढ दशक बितिसक्दा पनि पुनः सञ्चालनका लागि कुनै ठोस पहल हुन सकेको छैन। उद्योग बन्द भएसँगै नेपाल कागज तथा कागजजन्य […]