चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको आलोचना गरेका छन् । अन्सारीले सामाजिक सञ्जालमार्फत मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको र बिहान त्यसलाई सुरक्षा थ्रेटका कारण गरिएको भन्दै प्रशासनले स्पष्टीकरण दिएको दाबी गरेका छन् ।  उनले सुरक्षा खतरा भए सुरक्षा दिनकै लागि प्रहरी, प्रशासन र सरकार रहेको उल्लेख गर्दै यस्तो […]