१६ असोज, कैलाली । धनगढीको फाप्लामा जारी दशौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगमा शुक्रबार घोडाघोडी क्रिकेट एकेडेमी, मर्निङ ग्लोरी स्कुल र बिरेन्द्र स्पोर्ट्स एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिताको चौथो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले पाइनियर्स …