काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानीको स्थलगत सर्वेक्षण अन्तिम चरणमा पुगेको बताएका छन्। करिब एक साताभित्र प्रारम्भिक अनुमान तयार गरी सार्वजनिक गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन्। पूर्वयोजनाकार मञ्चले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले सरकारका विभिन्न निकायको सहयोगमा करिब सात हजार घरपरिवारसँग सम्पर्क गरी क्षति, […]