काठमाडौं ।नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हिजो उक्त हस्ताक्षर गरिएको हो । जापानले उक्त आयोजनाका लागि करिव ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको हो । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस […]