‘कमेडी दरबार’ को तेस्रो सिजन भव्य सेट र नयाँ कलाकारसहित आउने

काठमाडौं । टेलिभिजनको लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजन सफलतापूर्वक सकिएको र नयाँ सिजन चाँडै आउने जनाइयो । निर्देशक तथा होस्ट बिक्की अग्रवालले भव्य रुपमा …