ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको अवसरमा अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी अक्टोबर २६ (कात्तिक ९ गते) सोमबार सिड्नीस्थित लोअर टाउन हलमा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। बिहान ११ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म […]