जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी र दलका नेताहरूसँग संवाद गर्ने प्रस्ताव गरेको बताएकी छन् । उनका अनुसार उक्त प्रस्ताव सबै राजनीतिक दलहरुले स्वीकार गरेका छन् । कार्कीले दोस्रो चरणको छलफलमा जेनजी र राजनीतिक दलसँग संवाद गर्ने भनेपछि सो कुरा आफूहरुले स्वीकार गरेको भुसालले खबर हबलाई जानकारी दिइन्। प्रधानमन्त्री […]