काठमाडौं। नेपाल र बंगलादेशको संयुक्त आयोजनामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२७ को खेल तालिका सार्वजनिक भएको छ। जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन्। नेपालमा १५ र बंगलादेशमा २६ खेल आयोजना हुनेछन्। नेपालमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६ तथा माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ […]