घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।नेपाली बजारमा साताकाे दाेस्राे दिन सोमबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २ हजार रुपैयाँ घटेको हाे । । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। आइतबार सुन तोलामा […]