संसद पुनःस्थापनाको माग छाडेर निर्वाचनमा आउन दलहरुलाई जेनजीका प्रतिनिधिको आग्रह

‘जेन जी’ आन्दोलनपछि पहिलोपटक सरकार, राजनीतिक दल र नयाँ पुस्ताका प्रतिनिधिहरूबीच भएको संयुक्त छलफलमा जेनजीका प्रतिनिधिहरूले संसद पुनःस्थापनाको माग छाडेर अब निर्वाचनतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन्। सुदूरपश्चिमका जेनजी प्रतिनिधिहरूले बैठकमा सहभागी एमाले नेताले संसद पुनःस्थापनामा जोड दिएको भए पनि आफूहरू “अब चुनावको तयारी गर्न तयार” रहेको बताएका हुन्। छलफलका क्रममा जेनजी प्रतिनिधिहरूले समयमै निर्वाचन […]