काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला ६ […]