सामसङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने भएको छ।