काठमाडौंमा बिहानको हावा 'अस्वस्थ', वायु शुद्धता सूचकांक १६९

बिहानी र साँझको वायुको गुणस्तर कमजोर हुनाले शीतकालमा मर्निङ र इभिनिङ वाक नगर्न विज्ञहरूले सुझाव दिएका छन्।