प्रतिनिधिसभा निर्वाचन : नदी नियन्त्रण र वन संरक्षण मतदाताका मुख्य माग

महोत्तरी– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका  मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका १४ (सबै), गौशाला ३, ४, ५ र ९ समेत जम्मा ३० वडा महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा पर्छन् । जिल्लाका रातु, जङ्घा, मरहा, […]