निर्वाचन सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित (प्रकाशित अध्यादेशसहित)

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ राजपत्रमा प्रकाशित भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित भएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा हेरफेर गर्दै सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेश जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक […]