काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित चलचित्र ‘माँ वन्दे’ औपचारिक रूपमा छायाङ्कन चरणमा प्रवेश गरेको छ । यस बायोपिकको सुटिङ शनिबारबाट सुरु भएको हो । फिल्मका निर्माण टोलीले फिल्मको आधिकारिक एक्स (ट्विटर) मार्फत छायाङ्कन सुरु हुनुअघि गरिएको पूजा–अनुष्ठानका तस्बिर सार्वजनिक गर्दै जानकारी दिएको छ । भारतीय मिडिया अनुसार फिल्म ‘माँ वन्दे’ केवल राजनीतिक […]