आगामी निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने: प्रवक्ता भट्टराई

काठमाडाैं। निर्वाचन आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे जानकारी दिनुभएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । जसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची […]