काठमाडौं। आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी १३ तारिख । माघ कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज आत्मविश्वास बढ्ने दिन हो। काममा नयाँ अवसर देखिन सक्छ। मेहनतको […]