मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ

महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्‍याएको आरोपपछि फरार रहेकी एक महिला आठ वर्षपछि पक्राउ परेकी छन्।