क्यानडाका प्रधानमन्त्री कार्नीले भने : अमेरिकासँगको पुरानो सम्बन्ध सकियो

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको बताएका छन्।