नेपाल स्टक एक्सचेन्जको मंगलबारको नियमित सेयर कारोबार सञ्चालन गर्ने लक्ष्यसहित साइबर आक्रमणबाट प्रभावित ब्रोकरहरूको प्रणाली पुनःस्थापना गर्ने काम तीव्र पारिएको छ। डाटा हब स्रोतका अनुसार सोमबार राति १० बजेसम्म पनि सम्पूर्ण प्राविधिक टोली प्रणाली सुधारमा खटिएको छ। स्रोतका अनुसार अहिलेसम्मको प्रगतिले मंगलबार कारोबार सञ्चालन हुन सक्ने सम्भावना बढाएको छ। तर प्रणाली पूर्ण रूपमा सुरक्षित भएको […]
काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । भाडामा बस्ने विकल्प रोज्नेहरूले भाडाको विकल्प र मोड्युलर आवासमा बस्न चाहनेलाई सोहीअनुसारको प्रबन्ध सरकारले गर्न खोजेको हो । बाढी प्रभावित नागरिक आफैँले कोठा खोजी बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक रु १५ हजार र चारभन्दा बढी सदस्य […]
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिए । धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर […]