६ वर्षपछि स्टेजमा फर्किइन् सेलिन डियोन

पेरिस — चर्चित क्यानडेली गायिका सेलिन डियोन करिब छ वर्षपछि पुनः स्टेजमा फर्किएकी छन्। स्वास्थ्य समस्याका कारण लामो समय सांगीतिक कार्यक्रमबाट टाढा रहेकी डियोनले शनिबार पेरिसस्थित प्लेनिट्युड एरिनामा प्रस्तुति दिँदै स्टेजमा पुनरागमन गरेकी हुन्। स्टेजमा फर्किँदा डियोन भावुक बनेकी थिइन्। दर्शकले उनको पुनरागमनलाई उत्साहपूर्वक स्वागत गरेका थिए। उनले आफ्नो प्रस्तुति ‘अन ने चेन्ज पास’ गीतबाट […]