१० फागुन, काठमाडौं । सीडीएस एन्ड क्लियरिङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति विवादित बनेको छ ।
खुला प्रतिस्पर्धाबाट हुँदै आएको सीईओ नियुक्ति यसपालि नेप्सेका कर्मचारीलाई नै जिम्मा लगाएपछि विवादित बनेको हो ।
सीडीएससी नेप्सेको सहायक कम्पनीको …