जनकपुरधाम । होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद जनकपुरधामले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनबाट यस वर्ष मधेस प्रदेशसभाका सभामुख राम अशिष यादवलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र सफाइ अभियानी हुँदै मधेस प्रदेशका सभामुख बनेका यादव मैथिली भाषा र संस्कृतिको विकासमा योगदान पुर्याएबापत महामूर्ख २०८२ बाट सम्मानित भएका […]