काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन संकटको बढ्दै गएको छ। युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । जसका कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको मितव्यी प्रयोगको विकल्पको रुपमा शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ । यसरी आइतबार पनि बिदा दिने […]