काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी डिंक्सबीच भएको दुईवर्षे सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नयाँ जर्सी बुधबार सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले […]