मस्कोमा भएको विस्फोटमा दुई प्रहरीसहित तीन जनाको मृत्यु

काठमाडौं । रुसको राजधानी मस्कोको दक्षिणी क्षेत्रमा बुधवार भएको एक विस्फोटमा दुई ट्राफिक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिले दिएको जानकारी अनुसार डिसेम्बर २३–२४ को मध्यरातमा मस्कोको येलेत्स्काया सडकमा एउटा प्रहरी गाडी नजिकै शंकास्पद व्यक्ति देखिएपछि दुई अधिकारीहरू उनीकहाँ पुगेका थिए । सोही क्रममा अचानक विस्फोटक पदार्थ विस्फोट भएको समितिले […]