‘दाउन्ने खण्ड भएर यात्रा गर्दै हुनुहुन्छ? वैकल्पिक बाटो प्रयोग गर्नुस्’

शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा  सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ।