काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति नजुट्दा पार्टीभित्र तनाव बढेको छ । यही पृष्ठभूमिमा केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगेका नेता डा. शेखर कोइरालालाई पत्रकारले पार्टी फुटको जोखिमबारे प्रश्न गरे । जवाफमा कोइरालाले पार्टी नफुट्ने […]