बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी सामुदायिक विद्यालयले विद्यालयको शैक्षिक सुधारसँगै भौगोलिक विकटताको चपेटामा रहेका  गाउँका विद्यार्थीको सहजताको लागि स्कुल बस सञ्चालनमा ल्याउने भएको छ । भौगोलिक विकटताको कारण घण्टौँ हिँडेर विद्यालय पुग्ने यहाँका विद्यार्थीलाई विद्यालयमा स्कुल बस चल्ने कुराले उत्साह छाएको छ । विद्यालयको आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक […]