काठमाडौँ । तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो । लगातार वर्षा भएसँगै ससाना पहिरो खस्ने क्रम […]