काठमाडौं । यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १५ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको हाे। प्रविधिको प्रयोग गर्दा हुने दुरुपयोगले चुनावको निष्पक्षतामा नै प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।आयोगले सामाजिक […]