२०४८ यताकै ठूलो आर्थिक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता कसरी हुन्छ पूरा?

बजेट २०८३/८४अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनअघि एक कार्यक्रममा वर्तमान सरकारले २०४८ सालयताकै ठूलो आर्थिक सुधार गर्ने बताएका थिए।आर्थिक पत्रकार समाज (सेजन) को उक्त कार्यक्रममा डा. वाग्लेले भनेका थिए, 'अर्थतन्त्रका लागि सुनौला दिनहरू आउँदैछन्। हामी २०४८ सालयताकै ठूलो आर्थिक सुधारको प्याकेज ल्याउँछौं।'अर्थमन्त्रीले भनेको २०४८ सालको आर्थिक सुधार के थियो? त्यसलाई...