पत्थरीको शल्यक्रिया गर्दा महिलाकाे मृत्यु, अस्पतालले १ लाख दिने भएपछि परिवारले बुझ्याे शव

पछि दुवै पक्षबीच भएको सहमतिअनुसार अस्पतालले मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने निर्णय भएको छ ।