बीवाईडीका ७७९ इभी गाडी नियन्त्रणमा, भन्सार छली आशंकामा उच्चस्तरीय छानबिन समिति गठन

सशस्त्र प्रहरीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएको बीवाईडी ब्रान्डका ७७९ वटा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले उच्चस्तरीय संयुक्त समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो। सरकारी अधिकारीहरूका अनुसार समितिले घटनास्थलमै पुगेर ती सवारीसाधनको […]