सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दर्ता, साढे आठ करोड बिगो माग

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता भएको जानकारी दिए ।