रोल्पामा लोप हुँदै परम्परागत चर्खे पिङ

१ भदौ,रोल्पा । आज भदौ एक गते भदौ संक्रान्ती । रोल्पाको पश्चिम क्षेत्रका विभिन्न ठाउँमा परम्परागत पिङ खेलेर रमाइलो गर्ने प्रचलन छ। तर, पछिल्लो समय धेरै ठाउँमा परम्परागत पिङ लोपोन्मुख अवस्था पुगेको छ। काठबाट निर्मित पिङको …