गगनको दाबी: सभापतिले कार्यकारी जिम्मेवारी छाड्नुभयो, यो उहाँको अन्तिम बैठकजस्तै हो

‘आज पार्टी सभापति जीले आफ्नो कार्यकारी अधिकार र जिम्मेवारीलाई छाडेर बाँकी रहेका सबै जिम्मेवारी पूरा गर्नका निम्ति केन्द्रीय कार्यसमितिलाई छाडेर गएको, उहाँको एक प्रकारले अन्तिम केन्द्रीय कार्यसमिति भित्रको उपस्थिति हाे'