विपद् व्यवस्थापनका लागि बागमती प्रदेश सचिव बैठकका ६ निर्णय

१६ भदौ, काठमाडौं । बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्लेटफर्मलाई चुस्त बनाउने निर्णय गरेको छ । प्रमुख सचिव कमल प्रसाद …