निलमको १७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा अन्त्येष्टि

२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । १७ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले रामनदी धाम राम्दीघाटमा कुशको शव बनाएर अन्त्येष्टि …