बागमती प्रदेशमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित गर्ने निर्णय

बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ।