शेरबहादुर देउवाको वडामा पूर्णबहादुर देउवा बने वडासभापति

नेपाली कांग्रेसका पूर्वसभापत शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा– १ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् ।