काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न काम गरिरहेका छौँ: मन्त्री घिसिङ

‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्‍याउने योजना रहेको मन्त्री घिसिङले सुनाए ।