२२ मंसिर, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिका मेयर ज्ञानबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृतको सरुवामा असन्तुष्टि जनाउँदै संघीय सरकारसँग असन्तुष्टि पोखेका छन् ।
छिटोछिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिँदा सेवा प्रवाहमा असर परेको भन्दै नगरपालिकाले संघीय मामिला …